आज बस्नेगरी तय भएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकाल्दै दिउँसो २ बजेर ३१ मिनेटमा बस्नेगरी तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताएका छन्।
बैठकको मिति र समय अर्को सूचनाबाट राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्ने सूचनामा उल्लेख छ।
15
Shares
प्रतिक्रिया