नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको छ,’ खतिवडाले भने।
33
Shares
प्रतिक्रिया