ad ad

राजनीति


गृहमन्त्रालयमा रविको दोस्रो इनिङ (तस्बिरहरू)

गृहमन्त्रालयमा रविको दोस्रो इनिङ (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


सरोज बैजु
फागुन २३, २०८० बुधबार २०:५४, काठमाडौँ

नागरिकता विवादका कारण ठिक एक वर्षअघि बाहिरिएका रवि लामिछाने फेरि गृहमन्त्रालयमा फर्किएका छन्।

सोमबार बनेको नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धनमा मिसिँदै रविले फेरि गृहमन्त्रालयको कमान सम्हालेका हुन्।

एक वर्षअघि सरकारबाट बाहिरिँदा ३ वटा मन्त्रालय सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टीले कमब्याक गर्दा चारवटा मन्त्रालय लिएको छ।

गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा उनले नागरिकमा आशाको सञ्चार गराउने काममा आफू लाग्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .