ad ad

राजनीति


बागमती माओवादी : जिल्ला, महानगर र उपमहानगरमा नयाँ इन्चार्ज

बागमती माओवादी : जिल्ला, महानगर र उपमहानगरमा नयाँ इन्चार्ज

फाइल तस्बिर


नेपालखबर
चैत ९, २०८० शुक्रबार १६:३५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशअन्तर्गतका जिल्ला, महानगर र उपमहानगरपालिका नयाँ इन्चार्ज तोकेको छ। 

माओवादीले बागमतीमा १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको हो।

नयाँ इन्चार्जहरू को कहाँ?
१) रसुवा–कल्पना शर्मा

२) धादिङ–पुष्पविक्रम मल्ल 
३) चितवन–घनश्याम दाहाल 
४) मकवानपुर–बिजय गौतम 
५) सिन्धुली–बुद्धिमान माझी 
६) रामेछाप–श्यामकुमार श्रेष्ठ 
७) दोलखा–विशाल खड्का 
८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार 
९) सिन्धुपाल्चोक–केशव नेपाल 
१०) नुवाकोट–हिरानाथ खतिवडा
११) काठमाडौँ–सूर्य सुवेदी पथिक
१२) ललितपुर–हरि दाहाल 
१३) भक्तपुर–दिलिप प्रजापति 
१४) काठमाडौँ महानगर–मुक्तिनारायण प्रधान 
१५) ललितपुर महानगर–राजकाजी महर्जन 
१६) हेटौडा उपमहानगर–प्रल्हाद लामिछाने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .