सहन्यायाधिवक्ताको पदमा अशोकराज रेग्मीको बढुवा भएको छ। न्याय सेवा आयोगले बिहीबार न्याय सेवाका अधिकृतहरूको सरुवा तथा बढुवा गरेको हो। आयोगले राप प्रथम श्रेणीका ८, द्वित्तीय श्रेणीका ५२ र तृतीय श्रेणीका ९१ अधिकृतको सरुवा गरेको जनाएको छ। को कहाँ? प्रकाशित: जेठ ३१, २०८१ बिहिबार २०:० 144 Shares
प्रतिक्रिया