ad ad

राजनीति


बालुवाटार सरे प्रधानमन्त्री ओली

बालुवाटार सरे प्रधानमन्त्री ओली

नेपालखबर
असार ३१, २०८१ सोमबार २०:६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन्।

सोमबारदेखि प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका ओली आजै बालुवाटार सरेका उनी निकट स्रोतले जनाएको छ।

ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। उनले आज शपथ लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .