सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ मा किरियापुत्रीले मतदान गरेका छन्।
आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उनीहरुका श्रीमतीसहितले मतदान गरेका हुन्।
कालिकादेवि माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई मतदान गरेका हु्न्।
चारै दाजुभाइ तीन दिनदेखि आमाको मृत्यको शोकमा किरिया बसिरहेका थिए।
99
Shares
प्रतिक्रिया