समाज


वायु प्रदूषण गर्ने १४ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

वायु प्रदूषण गर्ने १४ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

सांकेतिक तस्बिर


नेपालखबर
पुस १९, २०७९ मंगलबार १८:३५, काठमाडौँ

ट्राफिक प्रहरीले वायु प्रदूषण गर्ने १४ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ।

मंगलबार कलंकीमा गरिएको विशषे चेकजाँचका क्रममा ट्राफिक प्रहरीले अत्याधिक कालो धुवाँ फाल्ने १४ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको जनाएको छ।

वातावरण विभागका प्राविधिकसहितको ट्राफिक प्रहरी टोलीले ४३ वटा सवारी साधनको चेकजाँच गरेको थियो।

नियन्त्रणमा लिइएका कागजपत्र सवारी साधन ठीक बनाएर जरिवाना तिरी फिर्ता लैजान सकिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .