ad ad

समाज


राहदानी विभाग अनुगमनमा पुगे परराष्ट्रमन्त्री

राहदानी विभाग अनुगमनमा पुगे परराष्ट्रमन्त्री

राहदानी विभागका अधिकारीहरुसँग छलफलमा परराष्ट्रमन्त्री। तस्बिर : केशव साउद


नेपालखबर
जेठ ७, २०८० आइतबार १२:५३, काठमाडौँ

परराष्ट्र मन्त्री एनपी साउद त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका छन्।

मन्त्री भएपछि पहिलो पटक उनी राहदानी विभाग पुगेर अनुगनमा जुटेका हुन्। 

दैनिक हजारौँ सर्वसाधारणले राहदानी लिन लाइन लाग्ने यो कार्यालयको सेवा सुस्त रहेको गुनासो आउने गरेको छ।

यसअघि गृहमन्त्री हुँदा रवि लामिछानेले पनि यो कार्यालयको अनुगमन गरेका थिए। 

मन्त्री साउदले अनुगमनका क्रममा सेवाग्राहीदेखि कर्मचारीसँगसमेत छलफल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .