काठमाडौंको सामाखुसीस्थित नालीमा बालकलाई बगाएको छ। फुटसलको ड्रेसमा रहेका बालकलाई आइतबार दिउँसो नालीमा चिप्लिएर बगाएको हो। प्रहरीका अनुसार उनको परिचय खुलेको छैन। अन्दाजी १३÷१४ वर्षीय बालकलाई बगाएको छ। बालकको प्रहरीले खोजी गरिरहेको छ। प्रकाशित: साउन ७, २०८० आइतबार १८:१० 279 Shares
प्रतिक्रिया