ad ad

समाज


मेरो नाममा फेसबुकमा कसैले अनर्गल कुरा लेखेर भ्रम फैलाउन खोज्या छ : खगेन्द्र संग्रौला

मेरो नाममा फेसबुकमा कसैले अनर्गल कुरा  लेखेर भ्रम फैलाउन खोज्या छ : खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौला


नेपालखबर
भदौ ८, २०८० शुक्रबार २०:१, काठमाडौँ

नागरिक अगुवासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले आफ्नो नाममा फेसबुकमा कसैले अनर्गल कुरा लेखेर भ्रम फैलाउन खोजेको बताएका छन्। 

आफूले फेसबुक नचलाउने र त्यस्ता कुरा लेखिएका फेसबुक आफ्नो नभएको जानकारी उनले गराएका छन्।  

‘म फेसबुक चलाउँदिनँ। मेरो नाममा फेसबुकमा कसैले अनर्गल कुरा  लेखेर भ्रम फैलाउन खोज्या छ भन्ने कुरा एक मित्रबाट सुनेँ’, संग्रौलाले ट्विट गर्दै भनेका छन्, ‘त्यो मेरो फेसबुक होइन, त्यो म होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .