ad ad

समाज


सिन्धुलीमा विषालु सर्पले टोक्दा ६५ वर्षीया वृद्धाको मृत्यु

सिन्धुलीमा विषालु सर्पले टोक्दा ६५ वर्षीया वृद्धाको मृत्यु

नेपालखबर
असोज ४, २०८० बिहिबार ८:३२, सिन्धुली

सिन्धुलीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ।

दुधौली नगरपालिका-६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको सर्पको टोकाइबाट मृत्यु भएको हो। 

घरमै सर्पले टोकेपछि उनलाई उपचारको लागि बुधबार दुधौलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

ढिलोगरी अस्पताल ल्याएको कारण माझीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .