ad ad

समाज


जसको हातबाट दसैँको टीका लगाउँदै छन् राष्ट्रपति पौडेल

जसको हातबाट दसैँको टीका लगाउँदै छन् राष्ट्रपति पौडेल

फाइल तस्बिर : राष्ट्रपति रामचन्द्र पौडेल र उनकी भाउजू विष्णुमाया पौडेल।


नेपालखबर
कात्तिक ४, २०८० शनिबार ८:२६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले यसपटक दसैँको टीका भाउजूको हातबाट लगाउने भएका छन्। 

राष्ट्रपतिको सचिवालयका अनुुसार राष्ट्रपति पौडेलले विजया दशमीका दिन ९१ वर्षीया  भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाउने भएका हुन्। 

यस वर्ष दसैँको टीका (विजया दशमी) कात्तिक ७ गते मंगलबार परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .