ad ad

समाज


काठमाडौँको सिफलमा दुर्गा प्रसाईं समर्थकको सभा

काठमाडौँको सिफलमा दुर्गा प्रसाईं समर्थकको सभा

विशाल कार्की
मंसिर ९, २०८० शनिबार १३:२५, काठमाडौँ

गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंका समर्थकले आज काठमाडौँको गाैशालास्थित सिफल चौरमा सभा गरिरहेका छन्। 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न निषेध गरेपछि प्रसाईंका समर्थक शुक्रबार गौशालातर्फ गएका हुन्।

यही मंसिर ७ गते बल्खुमा भएको कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आएका खासगरी लघुवित्त पीडितहरू प्रदर्शनमा सहभागी छन्।  

सभाका क्रममा उनीहरूले आफ्ना पीडा पनि पोखिरहेका छन्। 

हेर्नुहोस् लाइभ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .