ad ad

समाज


मेलम्ची खोलाले २२ वर्षकी युवती बगायो

मेलम्ची खोलाले २२ वर्षकी युवती बगायो

फाइल फोटो


नेपालखबर
असार १३, २०८१ बिहिबार १७:३३, काठमाडौँ

सिन्धुपाल्चोकको मेलम्ची खोलाले बगाउँदा एक युवतीको ज्यान गएको छ।

हेलम्बु गाउँपालिका ५ सिरिसेकी २२ वर्षीया निशा कुमारी तामाङलाई मेलम्ची खोलाले बिहीबार बिहान बगाएको हो।

खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ र अस्थायी प्रहरी पोष्ट शेराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मेलम्ची गाउँपालिका ६ स्थित मेलम्ची खोलामा उनको शव फेला पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .