ad ad

समाज


महाराजगञ्ज वृत्तमा डीएसपी पौडेलको सरुवा

महाराजगञ्ज वृत्तमा डीएसपी पौडेलको सरुवा

डीएसपी अम्मर थापा


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १३:५१, काठमाडौँ

नेपाल प्रहरीका दुई डीएसपीको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौँको महाराजगञ्ज वृत्तमा नयाँ डीएसपी खटाएको हो। 

त्यहाँ कार्यरत डीएसपी अम्मर थापा यूएन शान्ति मिसनका लागि दक्षिण सुडान जाने भएपछि वृत्तको जिम्मा डीएसपी रविन्द्र पौडेलले पाएका हुन्। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पौडेललाई काजमा खटाउने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .