ad ad

समाज


देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)

देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने सडक राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा अविरल बर्षातका कारण शनिबार भासिएको सडक (तस्बिर : कुलदीप न्यौपाने /रासस)


नेपालखबर
असोज १२, २०८१ शनिबार १४:२६, काठमाडौँ

देशभर अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ। देशका मुख्य राजमार्ग ठप्प भएका छन् भने काठमाडौँ प्रवेश गर्ने नाकामा सवारी साधनको लर्को लागेको छ। 

प्रहरीका अनुसार, हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सिस्नेरी सडकखण्ड, बल्खु फर्पिङ सडकखण्ड, इलामको मेची राजमार्ग, त्रिभुवन राजपथ सडकखण्ड, कुलेखानी मार्खु सडकखण्ड लगायतका विभिन्न सडकहरू पूर्ण रुपमा अवरोध भएका छन्। 

धादिङ, सिन्धुपाल्चोक, म्याग्दी, पाल्पा, कपिलवस्तु, रोल्पा, हुम्ला लगायतका क्षेत्रका सडकखण्ड पनि पूर्ण रुपमा अवरोध भएका छन्।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .