ad ad

समाज


काभ्रेको तेमालमा दुईवटा घर पहिरोले बगायो, ९ जना बेपत्ता

काभ्रेको तेमालमा दुईवटा घर पहिरोले बगायो, ९ जना बेपत्ता

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १२, २०८१ शनिबार २०:५०, काठमाडौँ

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ डडेनपाखामा दुईवटा घर पहिरोले पुरिएको छ। शनिबार साँझ गएको पहिरोमा परी दुईवटा घर पुरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार, दुईवटा घरमा ९ जना मान्छे रहेको प्रारम्भिक जानकारी आएको छ। 

प्रहरीको टोली अहिले घटनास्थलतमा पुग्दैछ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .