ad ad

समाज


बल्खुमा विद्युत्‌को पोलमा आगलागी

बल्खुमा विद्युत्‌को पोलमा आगलागी

नेपालखबर
असोज १२, २०८१ शनिबार २०:५३, काठमाडौँ

काठमाडौँको बल्खुमा आगलागी भएको छ। बल्खुनजिकै विद्युत्‌को पोलमा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। 

अहिले काठमाडौँ महानगरपालिकाको दमकल आगो निभाउन घटनास्थलमा पुगेको छ। 

घटनाको कारणबारे खुलिसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .