सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो।
बैठक मंगलबार बिहान ११ बजे सिंहदरबार नजिकैको होटल बसेरामा बस्ने तय भएको एमाले सचिव छविलाल विश्वकर्माले जानकारी दिए।
बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने उनले बताए।
48
Shares
प्रतिक्रिया