समाज


काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के के गर्न पाइने?

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के के गर्न पाइने?

नेपालखबर
असार ८, २०७८ मंगलबार १:१०,

काठमाडौं उपत्यकामा आज (असार ८ गते) देखि निषेधाज्ञा खुकुलो पारिएको छ।

आजदेखि गतेअनुसार जोर बिजोर नम्बरका आधारमा निजी सवारीसाधन सञ्चालन खुला गरिएको हो।

यस्तै विभिन्न पसल पनि बारअनुसार सञ्चालन गर्न अनुमति दिइएको छ।

धेरै भीडभाड हुने र जोखिमका व्यवसाय बन्द भए पनि अरू खुला गरिएको हो। 

आजदेखि एक हप्ता थप (असार १३ गतेसम्म) निषेधाज्ञा पहिलेभन्दा सहज बनाइएको हो।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले यसअघि नै संयुक्त बैठक बसेर जारी गरेको निषेधाज्ञा आजबाट लागू भएको हो।

के गर्न पाइने, के नपाइने? विस्तृत विवरण तलको आदेशमा हेर्नुहोस् (नोट : तीनै जिल्लाका आदेश एकै खालका छन्) :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .