घरेलु टोली गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा स्वर्ण पदक जितेको छ।
शनिबार पोखरा रगंशालास्थित कभर्डहलमा भएको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मीलाई ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको हो।
नवौँ राष्टिय खेलकुदमा गण्डकी प्रदेशले जितेको यो पहिलो स्वर्ण हो।
प्रतिक्रिया