इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याममाथि १–० गोल अन्तरको जित हात पारेको छ।
बुधबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको २२ औं मिनेटमा डार्विन नुएजले निर्णायक गोल गरे।
यससँगै लिभरपुल लिगको सातौं स्थानमा आइपुगेको छ। लिभरपुलले १० खेलबाट १६ अंक हात पारेको छ।
लिगको शीर्षस्थानमा रहेको आर्सनलले १० खेलबाट २७ अंक हात पारेको छ।
33
Shares
प्रतिक्रिया