फ्रान्सेली लिगवान अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले एजासिओमाथि ३–० गोल अन्तरको जित हात पारेको छ।
शुक्रबार भएको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा किलियान एमबाप्पेले दुई तथा लियोनल मेस्सीले एक गोल गरेका थिए।
यससँगै लिग वानको शीर्षस्थानमा रहेको पीएसजीले १२ खेलबाट ३२ अंक हात पारेको छ।
दोस्रो स्थानमा रहेको लोरियन्टले ११ खेलबाट २६ अंक हात पारेको छ।
36
Shares
प्रतिक्रिया