म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा लिस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लिएको छ।
शनिबार भएको खेलमा सिटीलाई जित दिलाउने क्रममा खेलको ४९ औं मिनेटमा केभिन डि ब्रूयनले निर्णायक गोल गरे।
यससँगै सिटीले १२ खेलबाट २९ अंक हात पारेको छ। एक खेल कम खेलेको आर्सनलले २८ अंक हात पारेको छ।
39
Shares
प्रतिक्रिया