च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिक्टोरिया प्जेनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ।
मंगलबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा फेरान टेरोसले २ तथा मार्को एलोन्सो र पाब्लो टोरेले १/१ गोल गरेका थिए।
च्याम्पियन्स लिगको समूहचरणबाटै यसअघि नै बाहिरिसकेको बार्सिलोनाले ६ खेलबाट ७ अंक बटुल्दै तेस्रो स्थान भने सुरक्षित गरेको छ।
36
Shares
प्रतिक्रिया