ad ad

खेल


कारबाओ कप : लिभरपुल र सिटीको जित, चेल्सी र आर्सनल पराजित

कारबाओ कप : लिभरपुल र सिटीको जित, चेल्सी र आर्सनल पराजित

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार ७:८, काठमाडौँ

इंग्लिस कारबाओ कपअन्तर्गत बुधबार भएको तेस्रो चरणको खेलमा आर्सनल र चेल्सी पराजित भएका छन्।

म्यानचेस्टर सिटी र लिभरपुल भने जित हात पार्दै माथिल्लो चरणमा पुगेका छन्। 

बुधबारको खेलमा आर्सनल ब्रिंघटन एण्ड होभ अल्बिओनसँग ३–१ गोल अन्तरले पराजित भएको हो।

त्यस्तै लिभरपुलले पेनाल्टी सुटआउटमा डर्बी काउन्टीलाई ३–२ गोल अन्तरले हराएको हो। 

अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २–० गोल अन्तरले हरायो।

त्यस्तै नटिंघम फरेस्टले पनि टोटनह्याम हटस्परमाथि २–० गोल अन्तरको जित हात पार्‍यो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .