काठमाडौैंको दशरथ रंगशालामा बुधबार साँझ भइरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले अग्रता बनाएको छ।
नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा अग्रता बनाएको हो।
पहिलो हाफ गोलरहित भएको अवस्थामा नेपालका लागि खेलको ८२ औँ मिनेटमा अन्जन विष्टले गोल गरेर अग्रता दिलाउन सफल भएका हुन्।
मैत्रीपूर्ण खेलका तस्बिरहरु
36
Shares
प्रतिक्रिया