ad ad

खेल


विश्वकप जितेपछि मेस्सीको पहिलो गोल, पीएसजीको जित

विश्वकप जितेपछि मेस्सीको पहिलो गोल, पीएसजीको जित

नेपालखबर
पुस २८, २०७९ बिहिबार ७:३०, काठमाडौँ

कतार विश्वकप जितेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले पहिलोपटक गोल गरेका छन्।

फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको प्रतिस्पर्धामा पीएसजीले एन्जर्सलाई २–० गोलअन्तरले हराउँदा मेस्सीले एक गोल गरेका हुन्।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीले ह्युगो एकिटेकको गोलमा खेलको पाँचौँ मिनेटमै अग्रता लिएको थियो। यसपछि ७२औं मिनेटमा मेस्सीले गोल थपेपपछि पीएसजी २–० गोलले विजयी भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .