साउथ हेम्प्टनले घाना र रेनेसका विङ्गर कमलदिन सुलेमानलाई क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको छ।
साउथ हेप्टनले कमलदिनलाई २२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो। साउथ हेप्टनले २० वर्षिय कमलदीनलाई सन् २०१७ सम्मका लागि साढे ४ वर्षको सम्झौता गरेको हो।
सुलेमाना सन् २०२१ मा डेनिस क्लब नोर्ड्सजायाल्यान्डबाट रेन्समा आबद्ध भएका थिए। यो सिजनको २० खेलमा उनले एक् गोल र दुई असिस्ट गरेका छन्।
27
Shares
प्रतिक्रिया