मनाङ मर्स्याङ्दी क्लबले कप्तानमा दिप कार्कीलाई नियुक्त गरेको छ।
राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको ‘ए डिभिजन’ लिगका लागि कप्तान नियुक्त गरिएको हो।
कार्कीको कप्तानीमा क्लबले यो सिजन उत्कृष्ट नतिजा निकाल्ने विश्वास क्लब परिवारले गरेको अध्यक्ष विजय घलेले बताए।
प्रतिक्रिया