ad ad

खेल


नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

फाइल।


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १०:१, काठमाडौँ

आइसीसी विश्वकप एक दिवसीय लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले ३ विकेट लिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले १५ ओभरको समाप्तीमा ३ विकेटको क्षति गर्दै ५८ रन बनाएर खेलिरहेको छ। 

कुशल मल्लले २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .