ad ad

खेल


युएईविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता, करणले लिए विकेट

युएईविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता, करणले लिए विकेट

नेपालखबर
फागुन १८, २०७९ बिहिबार ११:५४, काठमाडौँ

दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत युएईविरुद्ध नेपालले सुरुमै सफलता हात पारेको छ।

नेपाललाई पहिलो ओभरमै करण केसीले सफलता दिलाएका हुन्। 

टस जितेर फिल्डिङ रोजेको नेपालले युएईका ओपनर मोहम्मद वासिमलाई शून्य रनमै बोल्ड गरे।

पहिलो ओभर करणले मेडन राख्दै विकेट लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .