आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाले आठौं विकेट गुमाएको छ।
नेपाललाई सफलता दिलाउने क्रममा दीपेन्द्रसिंह ऐरीले ४४ ओभरमो दोस्रो बलमा जस्सी सिंहलाई कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए।
दिपेन्द्रले दुई विकेट आफ्नो नाममा गरेका छन्।
यसअघि दीपेन्द्रले २२ औं ओभरको तेस्रो बलमा जगानन्द सिंहलाई आरिफको हातबाट क्याचआउट गराएका थिए।
४४ ओभरको समाप्तीमा अमेरिकाले ८ विकेटको क्षतिमा १ सय ७१ रन बनाएर खेलिरहेको छ।
यसअघि नेपालका लागि करण केसीले चार तथा ललित राजंवशी र गुलसन झाले एक एक विकेट लिएका थिए।
48
Shares
प्रतिक्रिया