आईसीसी विश्वकप छनोटमा नेपालको पहिलो विकेट पतन भएको छ।
पाँचौं ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख १२ रनमा सौरव नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे।
अमेरिकाले दिएको २ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५।१ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ।
अहिले क्रिजमा कुशल भुर्तेलले ११ र भिम सार्की शुन्य रनमा नटआउट छन्।
138
Shares
प्रतिक्रिया