साफ च्याम्पियनसिप अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
भारतको बैगलुरुस्थित श्री कान्तिभरा स्टेडियममा हुने खेल पौने ४ बजे सुरु हुनेछ। साफमा कठिन समूहमा रहेको नेपाल सुखद नतिजाको खोजीमा छ।
नेपाल यो पटक भारत, पाकिस्तान र कुवेत रहेको कठिन समुहमा छ। अघिल्लो संस्करण मालदिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल ३० वर्षपछि पहिलो पटक साफको फाइनलमा पुगेको थियो।
नेपालको सुरुवाती ११ः
नवयुग श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, लकेन लिम्बु, पुजन उपरकोटी, एरिक विष्ट, विमल पाण्डे, रोहित चन्द, अनन्त तामाङ, सनिष श्रेष्ठ, किरण चेम्जोङ।
84
Shares
प्रतिक्रिया