ad ad

खेल


कप्तान रोहित पनि आउट

कप्तान रोहित पनि आउट

नेपालखबर
असार ९, २०८० शनिबार १५:१०, काठमाडौँ

आईसीसी विश्वकप छनोटमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन्।

रोहित ३१.५ ओभरमा भ्यान बेकको बलमा क्याच आउट भए। ५५ बलमा १ छक्क र ३ चौका हानेका रोहित ३३ बलमा पवेलियन फर्के। 

अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरि ७ र गुलसन झा शुन्य रनमा नटआउट छन्। 

ओपनर कुशल मल्लले २७,  भिम सार्कीले २२ र कुशल मल्लले १२ रन थपे। ३२ ओभरको समाप्तीमा नेपालले ६ विकेट गुमाएर १ सय १६ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .