ad ad

खेल


नेपाललाई पहिलो सफलता, सन्दीपले तोडे महत्वपूर्ण साझेदारी

नेपाललाई पहिलो सफलता, सन्दीपले तोडे महत्वपूर्ण साझेदारी

नेपालखबर
असार ९, २०८० शनिबार १७:२४, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। 

नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले १२ औं ओभरको अन्तिम बलमा ओपनर विक्रमजित सिहंलाई गुमाएको छ। 

सन्दीपले ओपनर म्याक्स ओ डाउन र विक्रमजितको ८६ रनको साझेदारी तोड्दै नेपाललाई सफलता दिलाएका हुन्।

४३ बलको सामना गरेका विक्रमजितले ३ चौका र १ छक्का मद्धतमा ३० रन बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .