भारतमा जारी साफ च्याम्पियनसिपमा नेपाल भारतविरुद्ध १–० ले पछि परेको छ। बैग्लोरको श्री कान्तिरभा स्टेडियममा खेलको ६१ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीको गोलमा नेपाल पछि परेको छ। प्रकाशित: असार ९, २०८० शनिबार २१:९ 33 Shares
प्रतिक्रिया