जावलाखेल युथ क्लबका डिफेन्डर सिमान्त थापाले राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन्।
भारतमा जारी साफ च्याम्पियनसिप अन्तर्गत घरेलु टोलीविरुद्धको खेलमा सिमान्तले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।
सिमान्तले खेलको औं ६७ औं सनिस श्रेष्ठको स्थान लिर्दै डेब्यु गरे।
सनिसले ए डिभिजन लिगको २२ खेलमा सुरुवाती रोजाइमा खेल्दै पूरै समय मैदानमा बिताएका थिए।
45
Shares
प्रतिक्रिया