विराट कोहली २०२३ का लागि ओडीआई क्रिकेटर अफ द इयर चुनिएका छन्।
आईसीसीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै विराट कोहलीलाई टुर्नामेन्टको प्लेयर अफ टुर्नामेन्ट भन्दै लेखेको छ- त्यो भारतका दिग्गज ब्याट्सम्यान पुरुष ओडीआई क्रिकेटर अफ द इयर घोषित भएका छन्।
Player of the tournament at the ICC Men’s @cricketworldcup 2023 😎
The extraordinary India batter has been awarded the ICC Men’s ODI Cricketer of the Year 💥 https://t.co/Ea4KJZMImE — ICC (@ICC) January 25, 2024
कीर्तिमानका हिसाबले विराट कोहलीका लागि २०२३ उत्कृष्ट रह्यो ।
उनले विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध ५०औँ शतक बनाएर सचिन तेन्दुलकरको कीर्तिमान पनि तोडे।
162
Shares
प्रतिक्रिया