नेपालले क्यानडासँगको एक दिवसीय क्रिकेटमा पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा आशिफ शेख ८ रन बनाएर आउट भएका छन्।
ओपनर शेखले २४ वलमा ८ रन बनाएर आउट भएका हुन्। नेपाल १३ ओभरमा ६७ रन बनाएर खेलिरहेको छ।
नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।
प्रतिक्रिया