ad ad

खेल


क्यानडाविरुद्ध नेपालको ५ विकेट गुम्यो, २० रन बनाएर मल्ल आउट

क्यानडाविरुद्ध नेपालको ५ विकेट गुम्यो, २० रन बनाएर मल्ल आउट

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८० बिहिबार ११:३६, काठमाडौँ

नेपालले पाँचौँ विकेट गुमाएको छ। 

२९औँ ओभरको तेस्रो बलमा कुशल मल्ल आउट भएका हुन्। 

उनले ३२ बल खेल्दै २० रन जोडे। यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा, आसिफ शेख र रोहित पौडेल ८÷८ रनमा, भीम सार्की १७ रनमा आउट भएका थिए। 

अहिले क्रिजमा आरिफ शेख र पवन सर्राफ खेलिरहेका छन्। 

नेपालले ३१.३ ओभरमा १४६ रन बनाएर खेलिरहेको छ। क्यानडाविरुद्धको शृंखलाअन्तर्गत त्रिवि मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .