क्यानडाविरुद्धको तीन खेलको दोस्रो एक दिवसीय सिरिजमा अनिल शाहले कीर्तिमानी अर्धशतक पूरा गरेका छन्।
आक्रमक ब्याटिङ गरेका अनिलले १९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
योसँगै ओडिआईमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने अनिल पहिलो खेलाडी बनेका छन्।
यसअघि पिएनजीविरुद्ध ओपनर आशिफ शेखले २१ बलमा अर्धशतक पूरा गरेका थिए।
222
Shares
प्रतिक्रिया