आईसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध जारी दोस्रो खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ।
अनिल शाह शून्य रनमै आउट भएका हुन्। २ बल फेस गरेका उनले कुनै रन जोड्न सकेनन्।
यसअघि कुशल भुर्तेलले १६ बलमा १८ रन बनाएर आउट भएका थिए। उनले ३ चौक्का प्रहार गरे।
नेपाल अहिले ३८ रन बनाएर खेलिरहेको छ।
क्रिजमा आशिफ शेख १८ रनमा नै नटआउट छन्। अहिले क्रिजमा देव खनाल आएका छन्।
453
Shares
प्रतिक्रिया