नेपालले दोस्रो विकेट गुमाएको छ।
कप्तान रोहित पौडेल चौथो ओभरको चौथो बलमा आउट भएका हुन्।
नामिबियाका ज्याक ब्रसेलको बलमा पौडेल आउट भए। उनले ९ बलमा १० रनमात्र बटुले।
यसअघि आशिफ शेख २ बलमा १ रन जोड्दै आउट भएका थिए।
अहिले क्रिजमा गुल्शन झा आएका छन्। झासँगै अनिल शाह क्रिजमा छन्। नेपालले पाँचौँ ओभर चलिरहँदा ३२ रन जोडेको छ।
117
Shares
प्रतिक्रिया