ad ad

खेल


१८औँ ओभरमा नेपालको सय रन पूरा

१८औँ ओभरमा नेपालको सय रन पूरा

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १३:८, काठमाडौँ

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा खराब ब्याटिङ गरेको छ। १६ ओभर सकिँदा सय रन पनि जोड्न सकेको थिएन। 

१८औँ ओभरमा आएर सय रन पूरा गरेको नेपाल ८ विकेट क्षतिमा ११६ रन बनाएको छ। 

अहिले गुल्सन झा र अविनाश बोहरा क्रिजमा छन्।  

नेपालका कुशल भुर्तेल ०, आसिफ शेख ८, रोहित पौडेल ५, सन्दिप जोरा ५०, कुशल मल्ल ३, दीपेन्द्र सिंह ऐरी ५, सोमपाल कामी २ र करण केसी १७ रनमा आउट भए। 

आज नेपालका लागि सन्दिप जोराबाहेक अरुको ब्याटिङ नै चलेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .