खेल


दुई विकेट क्षतिमा हङकङको ५० रन पूरा

दुई विकेट क्षतिमा हङकङको ५० रन पूरा

फाइल फोटो


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १८:४९, काठमाडौँ

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको हङकङले ५० रन पूरा गरेको छ।  

९ ओभरको खेल सकिँदा हङकङले ५२ रन जोडेको छ।

हङकङका लागि बाबर हायात २२ र अन्शुमन रथ १६ रन बनाएर खेलिरहेका छन्।

नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .