खेल


२० तस्बिरमा हेर्नुहोस् वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको बलिङ आक्रमण

२० तस्बिरमा हेर्नुहोस् वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको बलिङ आक्रमण

सरोज नेपाल
बैशाख १६, २०८१ आइतबार १४:१०, काठमाडौँ

नेपाल र वेस्ट इन्डिज एले ५ वटा खेलको टी २० शृंखलाअन्तर्गत आज दोस्रो खेल खेलिरहेका छन्। 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला बलिङ गरेको हो। निर्धारित २० ओभरमा नेपालले वेस्ट इन्डिज एलाई १६० रनमा रोकेको छ। 

 बलियो टोली वेस्ट इन्डिज एले पूरै ओभरमा ७ विकेट गुमाएर नेपाललाई जितका लागि १६१ रनको चुनौती पेस गरेको छ। यसअनुसार नेपालले अहिले ब्याटिङ सुरु गरेको छ। 

अघिल्लो खेल जितेको नेपालका लागि आज कुशल भुर्तेल र सागर ढकालले २-२ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए। 

२० तस्बिरमा हेर्नुहोस् नेपालको बलिङ अट्याक 

\

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .