ad ad

खेल


एकै ओभरमा नेपाललाई दोस्रो झड्का

एकै ओभरमा नेपाललाई दोस्रो झड्का

नेपालखबर
असार १, २०८१ शनिबार ७:३६, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई एकै ओभरमा लगातार दोस्रो  झड्का लागेको छ।

ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा बोल्ड आउट भए। कुशल आठौँ ओभरको दोस्रो बलमा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए। 

सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शून्य रनमै बोल्ड आउट भए। 

दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले आठौँ ओभरमा लगातार दोस्रो विकेट गुमाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .